प्रधानमन्त्री आउँदो साता भारत भ्रमणमा जाँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेदेखि भारतको राजकीय भ्रमण गर्दैछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीले भारतको भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीका साथ उनकी पत्नी राधिका शाक्य, मन्त्री, सांसद,