कोटेश्वरको जाम घटाउन मनोहरामा बेलिब्रिज
सरकारले कोटेश्वर चोकमा हुने जामको जामको समस्या घटाउन भन्दै विकल्पिक सडकको प्रयोग गर्ने तयारी गरेको छ । सडक विभागको पहलमा जडिबुटीबाट रिंगरोडको बालकुमारीतर्फ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न दिन लागिएको हो । जडिबुटीबाट प्रवेश गरी हिमालयन आँखा अस्पताल हुँदै