तीन मासु पसमा सिलबन्दी
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आजको विशेष अनुगमनका क्रममा तीन मासु पसलमा सिलबन्दी गर्नाका साथै ५० किलो मासु नष्ट गरिएको छ । माछा मासु क्षेत्रमा जम्मा आठ पसलको अनुगमन भएको थियो । तीमध्ये ललित फ्रेस हाउस ढोलाहिटी, केसी