सरकारले सार्वजनिक बिदा १३ दिन थप्ने तयारी, शुक्रबार ४ बजेसम्म कार्यालय खुल्ने
सरकारले सार्वजनिक बिदा थप्ने भएको छ । विभिन्न समुदायको दबाबमा सरकारले १३ दिन थप बिदा दिने प्रस्ताव अघि बढाएको छ । गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको