अब घर बनाउन नक्शा डिजाइनका सेवा उपमहानगरपालिकामै
बुटवल, तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? घर बनाउन नक्शा डिजाइनका लागि प्रविधिज्ञको खोजीमा हुनुहुन्छ ? अब यसका लागि कुनै झण्झट नउठाउनुस् । तपाईंलाई यसको सेवा बुटवल उपमहानगरपालिकाले आफैं प्रदान गर्ने भएको छ । बुटवल उपमहानगरपालिकाले नगरभित्र घर बनाउने नगरवासीलाई