बालुवासँग जोडिएको जीन्दगी र १०९ औ अन्तर्रा्ष्ट्रिय महिला दिवस
पोखरा, अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस । संसारभर महिला अधिकारका आवाज उठाउँदै मनाइएको छ । नेपालमा पनि दिवसका अवसरमा पदयात्रार्, याली, गोष्ठी र अन्तर्रा्ष्ट्रिय कार्यक्रम गरिएका छन् । तर दिवस थाहै नपाउने र यस्ता दिवसले नछुने धेरै श्रमिक महिला पनि छन्