काठमाडौंका गाडीलाई आजबाट ४ दिन जोर–बिजोर प्रणाली
काठमाडौँ, एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा आजबाट चार दिन जोर बिजोर प्रणाली लागू गरेको छ । गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले यही मङ्सिर १३ देखि १६ गतेसम्म जोर