सेनाको हेलिकोप्टरमार्फत नेपाल, भारत र चीनको त्रिदेशीय नाकामा सुरक्षाकर्मी
दार्चुला, नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छाङ्गरु तिङ्करमा सुरक्षाकर्मीको उपस्थिति भएको छ । नेपाली सेनाको हेलिपटरमार्फत नेपाल प्रहरीलाई आज सो नाकामा पु¥याइएको हो । नेपाली सेनाको एम आई १७ हेलिकप्टरमार्फत सीतापुल प्रहरीचौकीमा प्रहरी पु¥याइएको हो । जिल्ला