डडेल्धुरा दुर्घटनाका बारेमा सभापति देउवाद्वारा घाइतेको अवस्थाबारे जानकारी
काठमाडौँ, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत काङ्ग्रेसका पदाधिकारी एवं नेताहरुले डडेल्धुरा दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी लिनुभएको छ । सभापति देउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीद्वय एनपी साउँद र वीरबहादुर बलायरलगायत नेता घाइतेको अवस्थाबारे बुझ्न