आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनीक विदा
काठमाडौं ,चैत्र कृष्ण औँसीका दिन आज बिहीबार काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । घोडेजात्रा पर्वका अवसरमा उपत्यकामा सार्वजनीक विदा दिएको छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित