तीन सय क्षयरोगी फेला
जलेश्वर, महोत्तरीमा विगत दुई वर्षको अवधिमा ३०५ क्षयरोगका बिरामी फेला परेका छन् । ‘बिराट नेपाल मेडिकल ट्रष्ट’ले महोत्तरीमा विगत दुई वर्षसम्म सञ्चालन गरेको (इम्प्याक्ट टिबी) परियोजनाअन्तर्गत उक्त अवधिमा ३०५ क्षयरोगका बिरामी फेला परेका ट्रष्टले आज आयोजना गरेको जिल्लास्तरीय समीक्षात्मक कार्यक्रममा