प्रत्यक्ष जनताबाट निर्वाचित राष्ट्रपतीय प्रणालीतर्फ मुलुकलाई लैजान आवश्यक छ : उपप्रधानमन्त्री उपेन्द्र
पर्सा, उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन व्यवस्थाले मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । उहाँले संसदीय प्रणालीबाट मुलुकको विकास सम्भव नरहेकाले अब प्रत्यक्ष जनताबाट निर्वाचित राष्ट्रपतीय प्रणालीतर्फ मुलुकलाई लैजान आवश्यक रहेको