घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने
पाल्पा, पाल्पा जिल्लाका सबैजसो स्थानीय तह घरमै सुत्केरी हुने दरलाई शून्यमा पु¥याउने लक्ष्यका साथ अगाडि बढेका छन् । आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७९१ जना स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी भएका छन् । जसअन्तर्गत रामपुर नगरपालिकामा २५२ र तानसेन