गृहमन्त्री रामबहादुरका यस्ता छन् गृह प्रशासन सुधारका ८२ बुँदा
‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृृद्धिका लागि शान्ति सुरक्षा र सुशासन’ भन्ने नारा रहेको कार्ययोजनामा गृहमन्त्रालय र सोअन्तर्गतका निकायको समयसीमा तोकेर गर्ने सुधारका कामको खाका प्रस्तुत गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले ८२ बुँदे ‘गृह प्रशासन