एक करोड शिवलिङ्गको पूजा गरिने
श्री मानस तथा बोलबम परिवारले जनकपुरमा एक करोड शिवलिङ्गको पूजा आयोजना गर्ने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा सो संस्थाका अध्यक्ष ललन ठाकुरले त्यस पूजामा नेपाल र भारतका भक्तजन आउने जानकारी दिनुभयो । यही कात्तिक २२ गते जनकपुरमा आयोजना