देउवा असफल भइसके, उनकै कारण कांग्रेसमा विचलन आयो : प्रकाशमान सिंह
विराटनगर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा असफल भइसकेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले देउवाले नेतृत्व गरेपछि नै कांग्रेसमा विचलन आएको दाबी गर्नुभयो । कम्युनिष्टले संविधान जारी गर्न सकेनन् कांग्रेसले जारी