बाढीपहिरो गएको एक महिनापछि क्षतिको विवरण खोज्दै प्रदेश सरकार
विराटनगर । बाढीपहिरो गएको महिना दिन बित्न लाग्दा प्रदेश १ सरकारले बल्ल क्षतिको विवरण खोज्न थालेको छ । बाढीपीडितहरू राहतको पर्खाइमा बसिरहेका बेला तालुक मन्त्रालय भने विवरणको खोजीमा जुटेको हो । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद्