पृथ्वीनारायण शाहको योगदानको विश्लेषण हुनुपर्छ : मुख्यमन्त्री शाही
सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पृथ्वीनारायण शाहको योगदानको विश्लेषण गरिनुपर्ने बताउनुभएको छ । पुस २७ गते अर्थात् पृथ्वी जयन्तीलाई सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने माग राख्दै राप्रपा (प्रजातान्त्रिक) ले हस्तान्तरण गरेको ज्ञापन पत्र बुझ्दै आज मुख्यमन्त्री