मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध
चितवन । मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा पहिरो गएपछि सोमबार राति ११ बजेदेखि बन्द भएको सडक २३ घण्टा पछि खुलेको थियो । पहिरो हटाएर गएराति साढे १० बजेतिर सडक खुलाए पनि फेरि