महाकाली राजमार्गमा कालोपत्रेभन्दा खाल्डाखुल्डी धेरै
बैतडी । महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँज–गोकुलेश्वर सडक खण्डको ठाउँ ठाउँमा कालोपत्रे उप्किएपछि जिर्ण बनेकाे छ । राष्ट्रिय राजमार्गकाे विभिन्न खण्ड जिर्ण बन्दा सवारी दुर्घटनाको जोखिम बढेको छ । दोगडाकेदार- ६ का रुपेश कार्कीका अनुसार केही ठाउँमा बाढी पहिरोका कारण कालोपत्रे उप्किएको