२०८१ मंसिर ७ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ मंसिर ७ गते शुक्रबार, ई.स. २०२४ नोभेम्बर २२, तिथि- मार्ग कृष्णपक्ष सप्तमी, अश्लेषा- नक्षत्र, ब्रह्म- योग, भद्रा- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ६ः३१, सूर्यास्त- १७ः०७ । मेष : आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुन सक्छ