आजदेखि मौसममा सुधार हुँदै जाने
काठमाडौँ । शुक्रबार रातिदेखि बदली भएको मौसम आज आइतबारदेखि सुधार हुँदै जानेछ। बिहानदेखि मौसम क्रमशः सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् सञ्जीव अधिकारीले शनिबार राति पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको जानकारी दिए। कालिकोट, डडेलधुराका केही स्टेसनमा