जाजरकोटमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु, दुई घाइते
काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका–३ बाँसकोटमा बोलेरो जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । गए राति कालिमाटी बजारबाट कैना हुँदै कटके जाँदै गरेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्हरी