मौसम पूर्वानुमानः आज यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हुने सम्भावित वर्षा तथा हिमपातबारे जानकारी दिएको छ। महाशाखाले आज बिहान जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसो: कोसी प्रदेश र बागमती प्रदेशका केही स्थान साथै मधेस प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र