२०८२ वैशाख २३ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ वैशाख २३ गते, मंगलबार, ई.स. २०२५ मे ६, तिथि- वैशाख शुक्लपक्ष नवमी, १२ः२७ बजेपछि दशमी, मघा- नक्षत्र, ध्रुव- योग, कौलव- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ५ः२३, सूर्यास्त- १८ः४० । मेष : आजको दिन सिर्जनात्मक कार्य र