टिपर दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार साँझ तिनाउ गाउँपालिका–३ सिद्धबाबा हुँदै बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको खाली टिपर दुर्घटना हुँदा चालक सियारी गाउँपालिका–२ रुपन्देहीका २६ वर्षीय