२०८१ फागुन २२ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ फागुन २२ गते बिहीबार, ई.स. २०२५ मार्च ६, तिथि- फाल्गुुण शुक्लपक्ष सप्तमी, रोहिणी- नक्षत्र, विष्कम्भ- योग, वणिज- करण, चन्द्रराशि- वृष, सूर्योदय- ६ः२५, सूर्यास्त- १८ः०७ । मेष : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।