पाल्पा जिप दुर्घटनाका मृतक सबै एकै परिवारका
रुपन्देही । पाल्पाको रानिमहल नजिकै भएको स्कारपियो जिप दुर्घटनामा परि ज्यान गुमाउनेहरु ६ जना एकै परिवारका भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरुमा तिन महिला, एक पुरुष र दुई बालक रहेका छन् । मृत्यु हुनेहरुमा पुर्वी