उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात
गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाको भनाइ छ । “लामो सुक्खापछि गएरातिदेखि दोस्रोपटक हिउँ परेको हो” उनले भने, “दुई दिनअगाडि सामान्य हिउँ परे पनि अहिले परेको हिउँ