उत्तरी गोरखामा भीरबाट खसेर दुईजनाको मृत्यु
गोरखा । उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुईजनाको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–६, धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामाको भीरबाट खसेर मृत्यु भएको हो । चुम्लिङ र सिप्चेतको बीचमा पर्ने