सरकारविरूद्ध देशव्यापी प्रदर्शन, नेताका घर र सरकारी कार्यालय निशानामा
काठमाडौं । सरकारले गरेको दमनमा १९ जनाको ज्यान गएपछि त्यसको विरोधमा देशव्यापी आन्दोलन तीव्र बनेको छ । प्रदर्शनकारीहरूले विभिन्न सहरका चोक-चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरूले नेताका निवास र सरकारी कार्यालयहरूलाई समेत निशाना बनाउन थालेका छन् । मंगलबार