दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु
कास्की । यही भदौ जेन जेड प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबारदेखि दुई वटा कोठाबाट सेवा सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले शान्ति सुरक्षा, मुद्दाको म्याद थप, विपद् व्यवस्थापन र दैनिक प्रशासनिक कार्य नियमित