बेसीँसहर–चामे सडकमा `अस्फाल्ट´ कालोपत्र सुरू
लमजुङ । उत्तरी लमजुङ र हिमाली जिल्ला मनाङकाे लाईफलाईनसंग जाेडिएकाे बेंसीसहर–चामे सडक कालाेपत्र गर्न सुरू गरिएकाे छ । बेसीसहर-चामे सडकअन्तर्गत खुदी जलकिनेसम्मकाे खण्डमा कालाेपत्र सुरू भएकाे हाे । निर्माण कम्पनी आशिष अनेष्ट जेभी चितवनले मर्स्याङ्दी गाउँपालिका-९ गैरीफाँटमा बिहिबारदेखि अमेरिकी प्रविधिकाे अस्फाल्ट