गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेशका साथै गण्डकी