दीर्घरोगी तथा गर्भवतीलाई निःशुल्क स्वास्थ्य बिमा
गोरखा । जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँचजना दीर्घरोगी तथा गर्भवतीलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उनीहरूको बिमा गरिदिएको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले बताए। ‘दीर्घरोगी तथा गर्भवतीको नियमित उपचार र स्वास्थ्य जाँचका