पूर्वी नवलपरासीमा जिप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु, एक गम्भीर
काठमाडौं । पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको