मालढुंगा–बेनी सडक दैनिक छ घन्टा बन्द
पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा-बेनी खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ। सडक कालोपत्र तथा स्तरोन्नतिका लागि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको हो। सडकको प्रवेश बिन्दुमा