पर्यटक पर्खंदै तनहुँसुर
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । सरकारको यो घोषणालाई मूर्त रुप दिन जिल्लास्तरमा विभिन्न समिति, उपसमिति पनि गठन गरिएका छन् । नेपालका विभिन्न ठाउँमा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार र प्रबद्र्धन गरी धेरैभन्दा धेरै पर्यटक सन्