बजार, यातायात, उद्योग सञ्चालनमा, नेपाल बन्द प्रभावहीन
भक्तपुर, पक्राउमा परेका आफ्ना कार्यकताको निःशर्त रिहाइको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको चौतर्फी अवज्ञा भएको छ । बन्दले दिक्क नागरिक र व्यवसायीले बन्दको अवज्ञा गरी व्यवसाय र यातायातका साधन निर्धक्क सञ्चालन गरेपछि भक्तपुरलगायत