न्याय परिषद्को बैठकले,सर्वोच्चका लागि पाँच न्यायाधीश सिफारिस
काठमाडौं,भागबन्डाका आधारमा सर्वाच्चमा ५ र उच्च अदालतमा १८ न्यायधीशको सिफारिस भएको छ । प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले न्यायधिश नियुक्तिको सिफारिस गरेको हो । सर्वाेच्च अदालतमा उच्च अदालतबाट प्रकाश ढुंगाना र सुष्मलता माथेमा सिफारिस भएका छन् ।