समृद्ध नेपाल, सुखी नेपालका लागि ध्यान दिन सांसदको आग्रह
काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले कपिलवस्तु जिल्लाको कपिलवस्तुदेखि तौलिहवासम्मको हुलाकी सडक छिटो निर्माण सम्पन्न गर्न, तौलिहवा अस्पताललाई ५० श्यया बनाउन र यातायात क्षेत्रको तेस्रो पक्ष बीमा रकमलाई बढाउन माग गर्नुभयो । सिंहदरबारभित्रको पुरानो गाडी हटाउन, त्यहाँ रहेको सबै