जिब्रो छेडी टोल टोल घुम्ने बिस्का जात्रा सम्पन्न
भक्तपुर, मध्याह्न १२ बजेदेखि नै मध्यपुरथिमि नगरपालिकाको बोडे क्षेत्रमा मान्छेको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि–८ बोडेको पाँचौँ गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेका अधिकांश क्षेत्रमा मानिसको भीड बढ्दै गयो । बिस्का जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा