मधुमेहका विरामीको संख्या बढ्दै
जीवनशैलीमा परिवर्तन आवश्यक काठमाडौँ, नेपालको शहरी क्षेत्रमा दिनदिनै मधुमेहका बिरामीको सङ्ख्या बढ्दै गएको वताउँदै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । अस्वस्थ्यकर खानपान, व्यायाम तथा बदलिँदो समयसँगै काम गर्ने जीवनशैलीमा परिवर्तन, स्वास्थ्यसम्बन्धी जनचेतनाको अभाव, समय समयमा चिकित्सक कहाँ स्वास्थ्य परीक्षण नगर्ने