मानवीय क्षति भएका परिवारलाई प्रदेश सरकारले क्षतिपूर्ति दिने
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्रको मानव बस्तीमा जङ्गली जनावरले आक्रमण गरी मानवीय क्षति हुँदा सम्बन्धित पीडित परिवारलाई क्षतिपूर्तिबापत अनुदान रकम यसै वर्षदेखि उपलब्ध गराउने सरकारको नीति भएको बताउनुभएको छ । उहाँले प्रदेशसभाको आज बसेको बैठकमा केही दिनअघि