नवनियुक्त महाप्रबन्धक र सञ्चालक सदस्यलाई बधाई तथा स्वागत
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक र सञ्चालक समिति सदस्यलाई बधाई तथा स्वागत गरिएको छ । रासस कर्मचारी युनियन र प्रेस चौतारी नेपाल, रासस शाखाले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बधाई दिँदै स्वागत गरिएको हो