काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा
काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज हानैदेखी उपत्यका क्षेत्रमा वर्षा भएको हो । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन