विदेशमा होइन, स्वदेशमै केही गरौं
भक्तपुर । धेरै नेपाली युवाहरु वैदेशिक रोजगारीमा जान चाहिरहेको बेला एक कार्यक्रमका सहभागीहरुले स्वदेशमै केही गर्न सुझाएका छन् । उनीहरुले बरु विदेशबाट फर्केकाहरुले त्यहाँंबाट सिकेर आएको सिप नेपालमै प्रयोग गरी उद्यमी वन्न सुझाएका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत