होली स्पेशल : कुन राशिलाई कुन रङ शुभ ?
काठमाडौँ । आज होली पर्व । होलीको लागि पूजा सामग्री र पूजा विधि । नेपालमा तराई क्षेत्रमा दुई दिन तथा अन्य क्षेत्रमा आज होली मनाइन्छ। होलिका दहनको कथाअनुसार रंगहरुको पर्व होली मनाइन्छ । होलीको दिन भगवान विष्णुको पूजा गर्नु निकै शुभ