प्रहरी जवान हत्या: ७ जना पक्राउपछि सार्बजनिक
काठमाडौँ । नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एकजना नाबालकसहित ७ जनालाई सार्वजनिक गरेको छ । आइतवार बिहान पक्राउ परेका सातौ जनालाई पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय सचिन