आज काठमाडौंका यी स्थानमा विद्युत अवरूद्ध हुने
काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा तीनदेखि ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार २ फिडर र टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत वितरित स्थानहरू विद्युत् विद्युत् अवरूद्ध हुने भएको हो। सिंहदरबार २ फिडर